Quotation Explorer - 'Bhimsen Sapkota'

If you want to conquer the stress,anger and illusion of life, live in the moment, enjoy your breathing, count your blessings. - Bhimsen Sapkota
शरीर सुन्दर हैन , मन सुन्दर बनाउने अभ्यास गरौं , अरूलाई देखाउन हैन आफ्नै लागि जीवन जिउं - Bhimsen Sapkota
कसैलाई सांच्चै माया गर्नु हुन्छ भने उसको मृत्‍यु नहुंदै सके सम्मको उपकार गर्नुहोस्। - Bhimsen Sapkota
-चिताको आगोले हैन, इर्श्या , लोभ डाहको जलनले मानिस बढि जल्ने गर्छ - Bhimsen Sapkota
Click any word or name in a quote to explore, or search for more. [JSON] [SOURCE]